आतंकवादका घटना बढ्न थालेको भन्दै पाकिस्तानमा प्रदर्शन « Khabarhub

आतंकवादका घटना बढ्न थालेको भन्दै पाकिस्तानमा प्रदर्शन


२ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आतंकवादका घटना बढ्न थालेको भन्दै पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा प्रदर्शन भएको छ ।

प्रान्तमा आतंकवादी आक्रमणका घटना बढ्न थालेको भन्दै स्वाबी शहरमा पश्तुन तहफुज मुभमेन्टले प्रदर्शन गरेको हो ।

पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार मुभमेन्टका नेता लियाकत युसुफजाईको अगुवाइमा भएको प्रदर्शनमा सहभागीहरुले आतंकवादका घटना न्यूनीकरण गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका थिए ।

पछिल्लो समय खैबर पख्तुनख्वा प्रान्तमा तहरिक ए तालिबान पाकिस्तानका गतिविधि बढ्दै गएको बताइन्छ । यसबाट सो क्षेत्रका नागरिकहरु त्रसित बनेको डनले जनाएको छ । सो क्षेत्रमा तालिबानका नाममा भित्तेलेखनका घटना पनि बढ्दै गएको बताइन्छ ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  ९ : १९ बजे

राष्ट्रियसभा बाढीपहिरोबाट क्षतिग्रस्त संरचना तत्काल मर्मत गर्न सांसदको आग्रह

काठमाडौं– राष्ट्रियसभाका सांसदहरूले बाढीपहिरोबाट क्षतिग्रस्त संरचना तत्काल मर्मत गर्न सरकारलाई

ज्ञानेन्द्र शाहीको प्रश्न- जेनजी आन्दोलनका दोषीलाई कारबाही कहिले ?

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानबहादुर शाहीले ‘जेनजी’ आन्दोलनका क्रममा

डीपफेकविरुद्ध सामन्थाको कानुनी लडाइँ, अदालतले भन्यो- ‘नाम, तस्बिर र आवाजको दुरुपयोग गर्न पाइँदैन’

काठमाडौं– एआईको प्रयोग गरेर आफ्नो तस्बिर, आवाज र पहिचानसँग जोडिएका

गोलञ्जोर आधारभूत अस्पतालमा शव परीक्षण सुरु

काठमाडौं– सिन्धुली जिल्लाको गोलञ्जोरस्थित आधारभूत अस्पतालमा शव परीक्षण सेवा सुरु

सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर भएन : उपनेता हमाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता प्रमेशकुमार हमालले