सुमन, भरत र कैलाशको ‘अब हाँस्छ युरोप’ यात्रा अगस्ट ३१ बाट « Khabarhub

सुमन, भरत र कैलाशको ‘अब हाँस्छ युरोप’ यात्रा अगस्ट ३१ बाट


१ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं कमेडियन सुमन कार्की, भरतमणि पौडेल र कैलाश कार्कीले युरोपका एक दर्जन शहरमा प्रस्तुती दिने भएका छन् । 

मामा इभेन्ट्स र गुरुङ केएनएस इन्टरटेन्मेन्ट्ले संयुक्तरुपमा आयोजना गर्ने कार्यक्रम ‘अब हाँस्छ युरोप’ मार्फत उनीहरूले युरोपका विभिन्न देशमा प्रस्तुती दिने भएका हुन् । 

उनीहरुको युरोप यात्रा अगस्ट ३१ देखि पोल्यान्डबाट सुरु सुनेछ । उनलेहरुले पोल्यान्डसहित बेल्जियम, जर्मनी, फिनल्यान्ड, माल्टा, स्पेन, पोर्चुगल, नर्वे, डेनमार्क लगायत देशका १ दर्जन शहरका दर्शकलाई हसाउने छन् । अहिलेसम्म तय भएको तालिकाअनुसार पोर्चुगलको लिसबन सहरमा ३० सेप्टेम्बरमा उनीहरूले अन्तिम प्रस्तुती दिनेछन् । 

आयोजकका अनुसार नर्वे र डेनमार्कको कार्यक्रमको मिति तय भएको छैन । 

यही यात्राका कारण सुमन कार्की विसं २०८१ को गाइजात्रामा सहभागी नहुने भएका छन् ।

भन्छन्, ‘गाइजात्रामा सहभागी हुने ठूलो चाहना हुँदा हुँदै पनि पाइनँ । मिति हेरफेर र तयारी जस्ता कारणले यो पटक सहभागी नहुने भइयो ।’

प्रकाशित मिति : १ भाद्र २०८१, शनिबार  ६ : ४७ बजे

म्याग्दीमा महावीर पुन २२ हजार बढी मतले निर्वाचित

म्याग्दी– निवर्तमान शिक्षा विज्ञान तथा प्रविधिमन्त्री एवं म्याग्दीबाट स्वतन्त्र उम्मेदवार

चितवन–२ बाट रास्वपा सभापति लामिछाने विजयी

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवन

सुनसरी– १ : हर्क साम्पाङले लिए अग्रता, रास्वपाकी गोमा पछ्याउँदै

सुनसरी– प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ मा श्रम

जसपा छोड्दा ओलीले स्वागत गरेका राईले एमालेलाई दिलाए पहिलो जित

काठमाडौं – बाँके–२ मा नेकपा एमालेका उम्मेदवार इस्तियाक राई विजय

झापा–२ : रास्वपाकी उम्मेदवार रानामगर करिब १७ हजार मतले अगाडि

झापा– प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा निर्वाचन क्षेत्र नम्बर २ मा