न्युजिल्याण्डविरुद्ध भारतको शीर्ष ब्याटिङ लाइन कोल्याप्स ! « Khabarhub

न्युजिल्याण्डविरुद्ध भारतको शीर्ष ब्याटिङ लाइन कोल्याप्स !


१ कार्तिक २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


630
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– न्युजिल्याण्डविरुद्ध टेस्ट सिरिजको पहिलो खेलमा भारतको ब्याटिङ कोल्याप्स भएको छ । वर्षाले प्रभावित बनेपछि दोस्रो दिन ढिलो गरि शुरु भएको यस टेस्टमा भारतले लन्चसम्म ६ विकेट गुमाएर ३४ रन मात्र बनाएको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको भारतले लन्चसम्म केवल ३४ रन बनाएको छ भने आफ्ना महत्वपूर्ण ६ विकेट गुमाएको छ । अहिले ऋषभ पन्त १५ रन बनाएर खेलिरहेका छन् ।

यस खेलमा यशश्वी जैसवाल १३, कप्तान रोहित शर्मा २, विराट कोहली, सरफराज खान, केएल राहुल र रविन्द्र जडेजा शुन्यमा आउट भएका थिए ।

भारतको ब्याटिङ लाइन ध्वस्त गर्नेक्रममा न्यजिल्याण्डका विलियम पिटरले ३ विकेट लिए भने म्याट हेनरीले २ तथा टिम साउथीले एक विकेट लिएका छन् ।

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहिबार  १२ : ५१ बजे

इजरायलमा आज आमनिर्वाचन, नेतान्याहुलाई आइजेनकोटको चुनौती

काठमाडौँ– इजरायलमा आज नयाँ संसदका लागि आम निर्वाचन भइरहेको छ

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

गण्डकी– गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण

दसैँ बिदामा १५ हजार बढीबाट हेटौँडास्थित शहीद स्मारकको अवलोकन

बागमती– बागमती प्रदेशको राजधानी हेटौँडास्थित शहीद स्मारकको यस वर्षको दसैँ