जनार्दन शर्मा र घनश्याम भुसालबीच भेटवार्ता « Khabarhub

जनार्दन शर्मा र घनश्याम भुसालबीच भेटवार्ता


१ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका महासचिव जनार्दन शर्मा र नेकपा एकीकृत समाजवादी पार्टीका महासचिव घनश्याम भुसाल बीच भेटवार्ता भएको छ।

बिहीबार भएको भेटमा कम्युनिष्ट पार्टीबीचको सहकार्य, एकताको सम्भावना, आन्दोलनमा देखा परेका चुनौतीहरु, देशको पछिल्लो अवस्था र समसामयिक राजनीतिक घटनाक्रमहरु छलफल भएको छ। 

 समाजवादी क्रान्तिको नेतृत्व गर्ने सबै कम्युनिष्ट पार्टी एकताबद्ध गर्दा मात्र सम्भव हुने र यसका लागि आ-आफ्नो ठाउँबाट योगदान गर्ने सहमति भएको नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माको सचिवालयले बताएको छ। 

शर्माले केही दिन अगाडि नेकपामा सचिव नेत्रविक्रमचन्द विप्लवसँग पनि भेटवार्ता गरेका थिए।

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहीबार  ७ : ३४ बजे

सुदूरपश्चिम प्रदेश : प्रमुख दलबाट महिला उम्मेदवार न्यून

सुदूरपश्चिम– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको निर्वाचनमा

भेनेजुएलामा आम माफी विधेयक प्रस्तुत, राजनीतिक बन्दीको सम्भावित रिहाइ

एजेन्सी– भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले आम माफी विधेयक प्रस्तुत

शिक्षा पत्रकार पण्डितको स्मृतिमा पुरस्कार घोषणा

काठमाडौं– शिक्षा पत्रकार समूहले संस्थाका पूर्वमहासचिव एवं गोरखापत्र दैनिकका सहसम्पादक

गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

चितवन– गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु

नेपाल–कोरियामैत्री अस्पतालमा थप ५० शय्या सञ्चालनको अनुमति

भक्तपुर– बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरियामैत्री अस्पताललाई