मोरङको ग्रामथानमा उपनिर्वाचन : मनोयन गर्न दलहरूलाई अलग-अलग समय « Khabarhub

मोरङको ग्रामथानमा उपनिर्वाचन : मनोयन गर्न दलहरूलाई अलग-अलग समय



विराटनगर– माोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले राजनीतिक दलहरूलाई मनोयन गराउन मनोनयन दर्ताका लागि अलग अलग समय दिएको छ ।

कार्यालयले एमालेका लागि १ बजे, कांग्रेसका लागि साढे १ बजे र माओवादीका लागि २ बजेको समय दिएको थियो । त्यहीअनुसार मनोयन दर्ता भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

ग्रामथानको अध्यक्षमा एमालेले तुलसीराम विश्वास, कांग्रेसले बलराम सरदार, माओवादीले नमोनारायण माझी, एकीकृत समाजवादीले दिलबहादुर विश्वकर्मा र राष्ट्रिय स्वतन्त्र पार्टीले नवीनकुमार विश्वासलाई उम्मेदवार बनाएको छ ।

 

 

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  २ : ३२ बजे

धितोपत्र बोर्डले भन्यो- नेप्से सुधार्न पुनर्संरचना प्रक्रिया अघि बढाउँछौँ

काठमाडौं– नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को सुधारका लागि

हिमपातका कारण लार्केपास पूर्ण रुपमा अवरुद्ध

गोरखा– लार्केपास पूर्ण रुपमा अवरुद्ध बनेको छ । गत बिहीबारदेखि

अर्थ समितिमा उठे शेयर बजारका कुरा : आईपीओ स्वीकृतिअघि नेप्से प्रविधि सुधार्न निर्देशन

काठमाडौं- प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले धितोपत्रसम्बन्धी नयाँ विधेयक तत्काल संघीय

बाढीबाट उद्धार गरिएको गैँडा सौराहाको जनकौलीमा छाडियो

चितवन– सुस्ताबाट उद्धार गरी ल्याइएको पोथी गैँडा सौराहाको जनकौली सामुदायिक

युवावस्थामै कोरोनरी मुटुरोग बढ्दो, डाक्टरलाई प्रश्न- नेपालमा उपचार कत्तिको महँगो छ ?

काठमाडौं– नेपालमा पछिल्लो समय मुटुरोगको समस्या बढ्दै गएको छ ।