मोरङको ग्रामथानमा उपनिर्वाचन : मनोयन गर्न दलहरूलाई अलग-अलग समय « Khabarhub

मोरङको ग्रामथानमा उपनिर्वाचन : मनोयन गर्न दलहरूलाई अलग-अलग समय



विराटनगर– माोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले राजनीतिक दलहरूलाई मनोयन गराउन मनोनयन दर्ताका लागि अलग अलग समय दिएको छ ।

कार्यालयले एमालेका लागि १ बजे, कांग्रेसका लागि साढे १ बजे र माओवादीका लागि २ बजेको समय दिएको थियो । त्यहीअनुसार मनोयन दर्ता भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

ग्रामथानको अध्यक्षमा एमालेले तुलसीराम विश्वास, कांग्रेसले बलराम सरदार, माओवादीले नमोनारायण माझी, एकीकृत समाजवादीले दिलबहादुर विश्वकर्मा र राष्ट्रिय स्वतन्त्र पार्टीले नवीनकुमार विश्वासलाई उम्मेदवार बनाएको छ ।

 

 

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  २ : ३२ बजे

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले

नेपाल बार एशोसिएशनले मनायो ७० औँ स्थापना दिवस

काठमाडौं– कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एशोसिएशनले ७० औँ

१५ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने गगन थापाको घोषणा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५ औँ महाधिवेशनमा