माउण्टेन ईनर्जी नेपालले हकप्रद शेयर जारी गर्ने  « Khabarhub

माउण्टेन ईनर्जी नेपालले हकप्रद शेयर जारी गर्ने 


२ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माउण्टेन ईनर्जी नेपाल लिमिटेडले हकप्रद शेयर जारी गर्ने भएको छ ।

सोमबार अपराह्न ५ बजे बसेको ११८औँ सञ्चालक समितिको बैठकले दूध खोला जलविद्युत आयोजना ६५ मेघावाटमा लगानी गर्न हकप्रद शेयर जारी गर्ने भएको कम्पनी सचिव समबहादुर भट्टले जानकारी दिए ।

कम्पनीले १ः०.५० अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव गरेको भट्टले जानकारी दिए । जसमा २ अर्ब ६० करोड २७ लाख १५ हजार ७०८ रुपैयाँ बराबरको १ करोड ३० लाख १३ हजार ५७९.५४ कित्ता हकप्रद शेयर जारी गर्ने भएको छ ।

उक्त हकप्रद शेयर विद्युत् नियमन आयोगले स्वीकृति दिएपछि आगामी वार्षिक साधारणसभाले पास गरेपछि जारी गर्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २ पुस २०८१, मंगलबार  १२ : ४२ बजे

दार्चुलाको छाङरु र तिंकरको निर्वाचन खलङ्गामै हुने

दार्चुला– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि व्यास गाउँपालिका–१ छाङरु र

भदौ २३ र २४ को घटना इतिहासकै त्रासद : ओली

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एघारौँ राष्ट्रिय महाधिवेशनले

आठ वर्षमा पनि औद्योगिक क्षेत्र निर्माण अघि बढेन

गण्डकी– घोषणा भएको आठ वर्ष बितिसक्दा पनि गण्डकी प्रदेशका दुई

जापानी प्रधानमन्त्री मध्यावधि निर्वाचन गर्ने तयारीमा

टोकियो- जापानका प्रधानमन्त्री साने ताकाइचीले जापान सरकारप्रति जनसमर्थन बढाउन आगामी

जाजरकोटमा १८ जना कुष्ठरोगी उपचाररत

काँक्रेविहार– जाजरकोटमा १८ जना कुष्ठरोगीको उपचार सुरु भएको छ ।