मस्कोमा बम विस्फोट- रूसी सेनाका उच्च कमान्डर र सहयोगी मारिए « Khabarhub

मस्कोमा बम विस्फोट- रूसी सेनाका उच्च कमान्डर र सहयोगी मारिए


२ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


594
Shares
  • change font
  • change font
  • change font

मस्को- रूसको राजधानी मस्कोमा भएको एक विस्फोटमा रूसी सेनाका जनरल दर्जाका एक सैन्य अधिकारीको ज्यान गएको छ।

घटना मंगलबार भएको हो । रूसको जाँच कमिटीका अनुसार विस्फोटमा मारिएका सैन्य अधिकारी लेफ्टिनेन्ट जनरल आइगोर किरिलोभ आणविक जैविक रासायनिक सुरक्षा बलमा तैनाथ थिए ।

यो घटना एक स्कुटरमा लुकाएर लगिएको एक डिभाइसमा विस्फोट हुँदा भएको हो। जाँच कमिटीले यस घटनामा किरिलोभका एक सहायकको पनि मृत्यु भएको जनाएको छ।

अक्टोबर महिनामा ब्रिटेनले युक्रेनमाथि रासायनिक हतिायर प्रयोगमा नजरअन्दाज गरेको आरोपसहित किरिलोलाई विभिन्न प्रतिबन्ध लगाएको थियो ।

ब्रिटेनले किरिलोभ ‘क्रेमलिनका मुखौटा’ बनेको आरोप लगाउँदै आएको थियो ।

प्रकाशित मिति : २ पुस २०८१, मंगलबार  १ : ४२ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल