लिबियाको तटबाट ४९९ आप्रवासीको उद्धार  « Khabarhub

लिबियाको तटबाट ४९९ आप्रवासीको उद्धार 


२ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – गत हप्ता लिबियाको तटबाट ३४ महिला र छ बालबालिकासहित ४९९ आप्रवासीलाई उद्धार गरिएको अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) ले सोमबार जनाएको छ ।

आईओएमले ८ देखि १४ डिसेम्बरसम्म ४९९ आप्रवासीलाई उद्धार गरी लिबिया फर्काइएको र २९ आप्रवासी बेपत्ता भएको जानकारी दिएको छ।

यो वर्ष हालसम्म २१ हजार ३४३ आप्रवासीलाई उद्धार गरी लिबिया फर्काइएको छ, जुन गत वर्षको तुलनामा चार हजार बढी हो। आईओएमले यस वर्ष लिबिया र अन्य देशहरूबाट आएकाहरू सहित मध्य भूमध्यसागर मार्गमा ६३५ जनाको मृत्यु र ९८२ हराएका आप्रवासीहरू रेकर्ड गरेको छ ।

सन् २०११ देखि धेरै आप्रवासीहरूले लिबियाबाट भूमध्यसागर पार गर्न युरोपेली किनारहरू छनौट गरेका छन् ।

प्रकाशित मिति : २ पुस २०८१, मंगलबार  ४ : १७ बजे

मरिक समुदायका अगुवा भन्छन् : पुर्ख्यौली सीपले गुजारा चल्दैन’

महोत्तरी– बाँसका चोया र कप्टेरा बनाउन व्यस्त महोत्तरीको औरही–१ दलित

टर्कीमा नेपाली दूतावास वा कन्सुलर सेवा विस्तार गर्ने सरकारको तयारी

टर्किए– परराष्ट्रमन्त्री शिशिर खनालले टर्कीमा रहेका नेपाली नागरिकका कन्सुलर सेवा तथा

आज पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– मुलुकमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज पहाडी तथा हिमाली

झोलुङ्गे पुल निर्माणपछिस्थानीयलाई आवतजावतमा सहज

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिकालाई जोड्ने १६४ मिटर

आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय

महोत्तरी– दीपावली पर्व सकिएसँगै कात्तिक शुक्ल चतुर्थी अर्थात् आजदेखि सुरु