कतार एशियन कपको दोस्रो चरणमा « Khabarhub

कतार एशियन कपको दोस्रो चरणमा


४ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आयोजक कतार जारी एशियन कपको दोस्रो चरणमा पुगेको छ ।

गएराति भएको खेलमा ताजिकिस्तानलाई १–० गोल अन्तरले पराजित गर्दै कतारले समूह ए बाट राउण्ड १६ मा स्थान सुरक्षित गरेको हो ।

कतारको जितमा खेलको १७औं मिनेटमा अक्रम अफिफले गरेको गोल नै निर्णायक साबित भयो । यस खेलमा खेलको ८१औँ मिनेटमा ताजिकिस्तानका अमाण्डोनी कामोलोभले रातो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएको थियो ।

यो कतारको लगातर दोस्रो जित हो । २ खेलमा ६ अंक भएको कतार राउण्ड १६ मा छनौट हुने पहिलो देश बनेको छ । त्यस्तै, ताजिकिस्तानको भने २ खेलमा एक अंक रहेको छ र उ समूहमा तेस्रो स्थानमा रहेको छ ।

अब समूह चरणको अन्तिम खेलमा कतारले चीनको र ताजिकिस्तानले लेबनानको सामना गर्नेछ ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहीबार  ९ : ०८ बजे

सरकारलाई कविन्द्रको सुझाव : अनुहारसँगै काम गर्ने शैली पनि फेरियोस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कविन्द्र बुर्लाकोटीले यस

राष्ट्रियसभामा उठाइयो इन्धन असहजता र बढ्दो महँगीका विषय 

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले इन्धनको असहजता र बढ्दो महँगीका

खुश्वुले संसद्मा उठाइन् हिन्दू अधिराज्य र राजसंस्थाको मुद्दा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुश्वु ओलीले प्रतिनिधि सभाको

मातृभूमिमै लगानी गर्न गैरआवीय नेपालीलाई राष्ट्रपतिको आह्वान

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा रहेको लगानीको अपार सम्भावनाको सदुपयोग

सरकारबारे एमालेको अडान : कडा निगरानीसहित खरबदारी गरिरहन्छौँ

काठमाडौं- प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको शक्तिशाली