क्यानडाविरुद्ध नेपालले दियो २ सय १७ रनको लक्ष्य | Khabarhub Khabarhub

क्यानडाविरुद्ध नेपालले दियो २ सय १७ रनको लक्ष्य


६ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– क्यानडा-११ विरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नेपाल ‘ए’ले २ सय १७ रनको लक्ष्य दिएको छ ।

काठमाडौँको मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय १६ रन बनायो ।

नेपालका लागि बसिर अहमदले सर्वाधिक ५० रनको अर्धशतक पूरा गरे । यस्तै, राशिद खानले ४०, मायन यादवले ३६, किरण ठगुन्नाले २५, विवेक यादवले २३ र सन्दीप जोराले १४ रन बनाए ।

क्यानडका कप्तान साद बिन जाफले सर्वाधिक ३ विकेट लिए । यस्तै, इश्वरजीत सोहीले दुई तथा डिलोन हेलिगर, हर्ष ठेकरशाहिद अहमदजाइले एक–एक विकेट लिए ।

 

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  १ : ११ बजे

धादिङको खयरघारीबाट ट्रक त्रिशूलीमा खस्यो, तीनजनाको उद्धार

धादिङ– पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका– १० स्थित खयरघारीबाट

पञ्चेबाजा संरक्षणमा कला केन्द्र सक्रिय 

दाङ– नेपाली समाजमा पछिल्लो समय पञ्चेबाजा बजाउने परम्परा लोप हुँदै

मालढुङ्गा–बेनी सडक आजदेखि दैनिक ६ घण्टा बन्द

पर्वत– उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको

माओवादी पदाधिकारी बैठक आज बस्दै

काठमाडौं- नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । यसअघि

राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको संघीयता सबलीकरण तथा राष्ट्रिय