प्रि–ओपन सेसनमा नेप्से सामान्य अंकले बढ्यो « Khabarhub

प्रि–ओपन सेसनमा नेप्से सामान्य अंकले बढ्यो


५ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रि–ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ । सोमबार यो सेसनमा ३.३३ अंकले बढेको सेयर बजार २०७३.५९विन्दुमा पुगेको छ ।

यस सेसनमा २८ कम्पनीको ३३ हजार २८२ कित्ता सेयर किनबेच हुँदा १२ लाख ९४ हजार ३०० रुपैयाँको कारोबार भएको छ ।

यस सेसनमा १८ कम्पनीको सेयर मूल्य बढ्दा ८ वटाको घटेको छ भने १ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ११ : ०९ बजे

भोटेकोशी बाढी : १५ देशका १८७ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

त्रिशूली–३ए सुरुङ उद्धारमा महत्वपूर्ण प्रगति, हावा पठाउन सुरु

काठमाडौं – त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धार कार्यमा महत्वपूर्ण

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका

भारतीय नागरिकद्वारा नेपाली सेनाको प्रशंसा, उद्धारका लागि जयशंकरले दिए धन्यवाद

काठमाडौं– नेपालमा आएको विनाशकारी बाढीपछि उद्धार तथा राहत कार्यमा नेपाली

तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव भेटिए

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि तनहुँस्थित त्रिशूली नदीमा