सुन प्रकरणमा पक्राउ परेका महरालाई काठमाडौँ ल्याइयो « Khabarhub

सुन प्रकरणमा पक्राउ परेका महरालाई काठमाडौँ ल्याइयो


५ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई काठमाडौँ ल्याइएको छ ।

कपिलवस्तुबाट आज बिहान पक्राउ परेका महरालाई यति एअरलाइन्सको विमानबाट काठमाडौँ ल्याइएको प्रहरीले जनाएको छ ।

काठमाडौँ ल्याइएसँगै उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा लगिँदै छ ।

विद्युतीय चुरोटमा सुन लुकाएर ल्याएको प्रकरणमा थप अनुसन्धानका लागी महरालाई म्याद थप गर्न अदालतमा उपस्थित गराउने प्रहरीको तयारी छ ।

यो पनि…
माओवादी उपाध्यक्ष महरा पक्राउ

 

 

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ११ : ४७ बजे

स्रोत नखुलेको नगदसहित पक्राउ

काठमाडौं– काठमाडौँ महानगरपालिका–२६ ठमेलबाट स्रोत नखुलेको नगद १३ लाख ७५

नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने मन्त्री पुनको योजना

काठमाडौं– विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा

कृष्णभीरमा खोलिएको ट्र्याकमा ग्राभेल गर्न थालियो

चितवन– पृथ्वी राजमार्गको कृष्णभीरमा बनाइएको ट्र्याकमा आजदेखि ग्राभेल गर्न थालिएको

रुस, चीनसहित ६ देशका विदेशमन्त्रीसँग दिल्लीमा इरानको बैठक गर्‍यो, ओमानमा अर्को संवादको तयारी

काठमाडौं- नयाँ दिल्लीमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनको अवसरमा इरानले