पूर्वउपराष्ट्रपति पुनका सल्लाहकार गुरुङ रिहा « Khabarhub

पूर्वउपराष्ट्रपति पुनका सल्लाहकार गुरुङ रिहा


५ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका सल्लाहकार जीवन गुरुङ रिहा भएका छन् । सुन तस्करी प्रकरणमा गत फागुन २४ गते पक्राउ परेका गुरुङ धरौटीमा रिहा भएका हुन् ।

काठमाडौं जिल्ला अदालतले उनलाई १५ लाख धरौटीमा छोड्न आदेश दिएको थियो ।

गुरुङ प्लाटिनम कलेजका सञ्चालकसमेत हुन् ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ४ : ५५ बजे

कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत प्रतिनिधिले गरे हस्ताक्षर

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले

पार्टीबाट दुई पटक प्रधानमन्त्री र तीन पटक भन्दा बढी मन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले

नागरिक असन्तुष्टि केलाएर नयाँ सङ्कल्पका साथ अघि बढ्नेछौँ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमार्फत नागरिक

पार्टी सभापतिलाई बन्द सत्र सम्बोधन गर्न नेताहरूको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका सहमहामन्त्री फर्मुल्ला मन्सुरले पार्टीको चालु विशेष अधिवेशनको