यौन दुर्व्यवहार गरेको आरोपमा राष्ट्र बैंकका प्रमुख आचार्य बर्खास्त | Khabarhub Khabarhub

यौन दुर्व्यवहार गरेको आरोपमा राष्ट्र बैंकका प्रमुख आचार्य बर्खास्त


५ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


618
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंक टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्य पदबाट बर्खास्त भएका छन्।

केन्द्रीय बैंककै महिला कर्मचारीलाई दुर्व्यवहार गरेको आरोप लागेपछि आचार्यलाई बर्खास्त गरिएको हो।

राष्ट्र बैंक मानव संशाधन विभागले आचार्यलाई बर्खास्त गरेको सूचना अधिकारी भागवत आचार्यले जानकारी दिइन्।

पुसमा नगरकोटमा आयोजित एक कार्यक्रमको क्रममा राष्ट्र बैंककै एक महिला कर्मचारीमाथि उनले अभद्र व्यवहार गरेको आरोप लागेको छ । 

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ६ : ४४ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले