सडक बालबालिका मुक्त बनाउन मन्त्री चौधरीको निर्देशन « Khabarhub

सडक बालबालिका मुक्त बनाउन मन्त्री चौधरीको निर्देशन


६ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

ललितपुर – सडक बालबालिका मुक्त बनाउन महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले सम्बन्धित पक्षलाई निर्देशन दिएका छन् ।

ललितपुरस्थित राष्ट्रिय बाल अधिकार परिषद्को आज सम्पन्न बैठकमा उनले यस्तो निर्देशन दिएका हुन् हो । केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले सडक मानव मुक्त गर्ने अभियान सञ्चालन गरेको थियो ।

“सडक बालबालिका मुक्त अभियान थालनी किन नगर्ने ? ”, बैठकमा मन्त्री चौधरीले भने, “यो अभियान चाल्यौंं भने हामी सफल हुन्छौँ ।” उनले अभियानका लागि सात सय ५३ वटै पालिकामा समेत समन्वय गरेर काम गर्नुपर्ने बताए ।

त्यस्तै, उनले बालगृहहरुको अवस्था के छ ? अध्ययन गरी ‘रेकर्ड’ राख्नसमेत कर्मचारीलाई निर्देशन दिए ।

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहीबार  ९ : ३४ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने