दक्ष सर्प उद्दारकर्ता (फोटो फिचर) « Khabarhub

दक्ष सर्प उद्दारकर्ता (फोटो फिचर)


५ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिणकाली नगरपालिका बस्ने सुबोध आचार्य काठमाडौं जिल्लासहित यस क्षेत्रमा सर्प उद्दारमा सक्रिय हुन्छन्।

आचार्य विगत चार वर्षदेखि सर्प उद्दार गर्दै आएका छन्। काठमाडौंमा पाइने प्राय सबै प्रजातिका सर्प उद्दार गरेका छ्न्। जस मध्यको एक सर्प हो ‘किङ कोब्रा’ अर्थात् काली नाग काठमाडौं रिङ रोड बाहिर दक्षिणकाली सुन्दरीजल, साखु शालीनदी, ललितपुर बडिखेल लगायतका विभिन्न ठाँउ गरेर दुई दर्जनभन्दा बढी किङ कोब्रा उद्दार गरेका छन्। उद्दार गरिएका सर्पहरु जिल्ला वन कार्यलय, निकुञ्ज संघ समन्वय गरेर सुरक्षित बास स्थानमा छाडिने गरेको छ।

उद्दरको लागि आवश्यक सामान औजार जिल्ला वन कार्यालय, दक्षिणाकाली नगरपालिकाबाट उपलब्ध गराइएको छ। सर्प पर्यावरणीय, धार्मिक एवम् हिसाबले महत्त्वपूर्ण मानिन्छ।

नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ५ जेठ २०८१, शनिबार  ८ : ०४ बजे

कन्सर्टका लागि भारतीय गायक नवजोत काठमाडौंमा

काठमाडौं – चर्चित भारतीय गायक नवजोत आहुजा कन्सर्टका लागि काठमाडौं

रास्वपा बैठकमा उठ्यो प्रश्न- ग्यासको आपूर्ति बढाउँदा पनि किन अभाव देखियो ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीं(रास्वपा)का सांसदहरुले वैशाख महिनामा बजारमा करिब २२ लाख

अझै सुरु भएन प्रतिनिधिसभा बैठक

काठमाडौं– प्रतिनिधिसभाको आज दिउँसो १ बजेका लागि निर्धारित बैठक अझै

कोशीमा सत्तासहकार्य टुटेपछि कांग्रेसले समर्थन फिर्ता लियो

विराटनगर- कोशी प्रदेशमा सत्तासमीकरण फेरिएसँगै नेपाली कांग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन

भन्सार छली गरी ल्याएको सुनसहित एकजना पक्राउ

कैलाली– धनगढी उपमहानगरपालिका-१ बाट भन्सार छली गरी ल्याएको ८१ ग्राम ८