स्लोभाकियासँग बेल्जियम स्तब्ध « Khabarhub

स्लोभाकियासँग बेल्जियम स्तब्ध


४ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युरोकप फुटबल अन्तर्गत समूह ‘ई’ को खेलमा बेल्जियम स्लोभाकियासँग स्तब्ध बनेको छ । गएराति भएको खेलमा बेल्जियम स्लोभाकियासँग १–० गोलले स्तब्ध बनेको हो ।

स्लोभाकियाका इभान सरान्जले एक गोल गरेका थिए । उनले खेलको सातौँ मिनेटमा गरेको गोल नै जितका लागि निर्णायक बनेको थियो ।

खेलमा बेल्जियमले पटकपटक अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न नसक्दा हार बेहोर्न बाध्य भयो । रोमेलु लुकाकुले दुई पटक गोल गरे पनि त्यसलाई अफसाइड मान्दै रद्द गरिएको थियो ।

यो जितसँगै स्लोभाकिया समूहको दोस्रो स्थानमा छ । गोल अन्तरका आधारमा रोमानिया शीर्षस्थानमा छ ।

 

प्रकाशित मिति : ४ असार २०८१, मंगलबार  ६ : ०१ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल