यस्तो बन्यो सुरुङ मार्गमा जोडिने बलम्बुको ‘फ्लाइओभर’ (तस्बिरहरू) « Khabarhub

यस्तो बन्यो सुरुङ मार्गमा जोडिने बलम्बुको ‘फ्लाइओभर’ (तस्बिरहरू)


४ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संघीय राजधानी सहर काठमाडौंलाई जोड्ने बलम्बु-सिस्नेखोला सुरूङमार्गमा ‘फ्लाइओभर’को काम धमाधम भइरहेको छ ।

त्रिभुवन राजपथसँग जोड्ने गरी बलम्बुमा बनाइएको ‘फ्लाइओभर’ निर्माणको कामले तीव्रता पाएको हो ।

राजमार्गबाट सुरूङमार्गतर्फ सवारी साधन मोडिँदा ट्राफिक जाम हुन सक्ने भएकोले ‘फ्लाइओभर’ निर्माण गरिएको हो ।

अबको एक वर्षभित्र सवारी साधन चलाउने गरी निर्माण भइरहेको नागढुंगा–सिस्ने खोला सुरुङ निर्माण आयोजनाका उपआयोजना निर्देशक गोविन्द दुमरुले बताए।

यो ‘फ्लाइओभर’को लम्बाइ एक सय २८ मिटर र चौडाइ ७ मिटरको हुनेछ। बलम्बुको ‘फ्लाइओभर’ र नागढुंगा–सिस्ने खोला सुरुङ मार्ग सञ्चालनमा आउन अझै एक वर्ष लाग्न सक्नेछ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ४ असार २०८१, मंगलबार  २ : ५४ बजे

निर्विरोध सभापति भएपछि गगन थापाले भने-कांग्रेसको शान राख्छु, कसैको शिर निहुरिन दिने छैन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार

आज २०८२ साल माघ १ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा