१७ महिनाअघि अमेरिकी दूतावासलाई लेखेको पत्रले संकटमा उपसभामुख राना
उपसभामुख इन्दिरा राना विवादमा परेकी छन् । केही नेपाली युवालाई अमेरिका पठाउन दूतावासलाई सिफारिससहित लेखेको पत्र बाहिरिएपछि उनी विवादमा परेकी हुन् ।
धर्मपुत्र(पुत्री बनाएर विदेश पठाउने काममा पनि सन्देहास्पद भूमिका रहेको आरोप लागिरहेका बेला उपसभामुख रानाले केही युवाका लागि भिसा दिन भन्दै अमेरिकी दूतावासलाई लेखेको पत्रले अर्को समस्या निम्त्याएको हो ।
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभामुख बनेकी रानाले २६ फेब्रुअरी २०२३ मा लेखेको एउटा पत्र अहिले भाइरल भएको छ । उनले आफूसहित ६ जनालाई भिसाका लागि दूतावासमा पत्र लेखेकी थिइन् ।
प्रधानमन्त्री भन्छन्- इतिहास गर्व गर्नलायक नेपालको अहिलेको अवस्था राम्रो छैन
महान्यायाधिवक्ता वडालद्वारा शपथग्रहण
परराष्ट्रमन्त्री राणासँग एनआरएनए पदाधिकारीको भेट
वर्षभरि मेलम्चीको पानी वितरण गर्न मन्त्री यादवको निर्देशन
आन्तरिक र बाह्य समस्या समाधान गर्न स्थिर सरकार बनेको हो : अर्थमन्त्री पौडेल
सुर्तीजन्य पदार्थमा कर वृद्धि गर्न सकिएन : मन्त्री भण्डारी
संसद्लाई बिजिनेस दिनेबारे सभामुख र प्रमुख सचेतकबीच छलफल
सत्ता समीकरण परिवर्तनपछि सभामुख देवराज घिमिरेले पहिलो पटक राजनीतिक दलका प्रमुख सचेतकहरूसँग आज सिंहदरबारमा छलफल गरेका छन् ।
संसदलाई बिजिनेस दिने विषयमा शुक्रबारको कार्यव्यवस्था समितिको बैठकले निर्णय गर्ने भएको छ ।
बैठकपश्चात सत्तारुढ दल एमालेका मुख्य सचेतक महेश बर्तौलाले आजदेखि साउन १५ गतेसम्म संसद् बैठक कुन(कुन दिन बस्ने र समितिमा रहेका विधेयकलाई छलफल गर्न समय कसरी मिलाउनेबारे भन्नेबारे छलफल भएको जानकारी दिएका छन् ।
असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले आइतबार विश्वासको मत लिने तयारी गरेका छन् ।
१७ महिनाअघि अमेरिकी दूतावासलाई लेखेको पत्रले संकटमा उपसभामुख राना
हर्कका समर्थकबाट अस्पतालभित्रै कुटिइन् सञ्जिता धमला
गृहमन्त्री नक्साल पुगेकै दिन सहरी विकास मन्त्रीले किन बोलाए तीनै सुरक्षा प्रमुखलाई?
चिनियाँ राजदूत र उपप्रधानमन्त्री सिंहबीच भेट
प्रधानमन्त्रीद्वारा सम्पूर्ण नेपालीमा बधाई ज्ञापन
वर्तमान सत्ता समीकरण ८४ सम्म कायम रहन्छ : विमलेन्द्र निधि
पीडितलाई न्याय महसुस हुनेगरि कार्यसम्पादन गर्नेछु : महान्यायाधिवक्ता बडाल
कांग्रेससँगै लोसपा पनि मधेश सरकारमा मिसियो, रानीकुमारी शिक्षामन्त्री
मधेश प्रदेश सरकारमा नेपाली कांग्रेससँगै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी पनि सहभागी हुने भएको छ ।
अर्थ मन्त्रालयसहित ४ मन्त्रालयको नेतृत्व गर्नेगरी कांग्रेस प्रदेश सरकारमा सहभागी हुँदै गर्दा लोसपाले पनि एक मन्त्रालय पाएको छ ।
मधेशमा लोसपाको तर्फबाट रानीकुमारी शर्मा तिवारी शिक्षा तथा संस्कृति मन्त्री बनेकी छन् ।
शिक्षा तथा संस्कृति मन्त्री रहेका नेकपा एमालेका राजकुमार लेखीलाई गृह तथा सञ्चचार मन्त्रालयको जिम्मा दिइएको छ । कांग्रेस र लोसपाका नयाँ मन्त्रीहरूको शपथ बिहीबारै साँझ जनकपुरधाममा हुँदैछ । मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहले कुरा मिलेपछि कांग्रेस र लोसपा सरकारमा मिसिएको बताए ।
मधेश सरकारमा ४ मन्त्रालयसहित कांग्रेस सहभागी हुँदै
मुकुलको आरोपबारे स्वर्णिम भन्छन्- ‘गँजडी’हरूलाई जवाफ दिइरहनु पर्दैन
राजनीतिक नियुक्तिका कारण सही नीति निर्माण हुन सकेन : रवि लामिछाने
काठमाडौं महानगरले थाल्यो सेवाग्राही सर्वेक्षण कार्यक्रम
राष्ट्रिय सभागृह भवन परिसर डुबानमा
गएराति परेको अविरल वर्षाका कारण प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृह भवन परिसर डुबानमा परेको छ ।
पानी निकासको ठाउँ नभएपछि राष्ट्रियसभा भवन डुबानमा परेको हो । अहिले २ वटा मोटर प्रयोग गरेर पानी फाल्ने काम भइरहेको छ ।
उत्पादनमा आधारित अनुदानले दूध उत्पादनमा वृद्धि
नेपालगञ्जमा दुई नयाँ मध्यम प्रसारण लाइन जडान
बागमती प्रदेशमा ७० प्रतिशत रोपाइँ सम्पन्न
पृथ्वीराजमार्गमा मनसुनभरि सडक स्तरोन्नति बन्द
शल्यक्रियामार्फत सुत्केरी हुनेको सङ्ख्या बढ्दै
रुवान्डाको राष्ट्रपतिमा पुनः कागामे
रुवान्डाका शक्तिशाली राष्ट्रपति पल कागामे चौथो कार्यकालका लागि पुनः निर्वाचित भएका छन् । बिहीबार प्रकाशित अन्तिम निर्वाचन परिणामअनुसार उनले ९९ दशमलव १८ प्रतिशत मत हासिल गरेका छन् ।
कागामेले तीन दशकसम्म वास्तविक नेता र राष्ट्रपतिका रूपमा रुवान्डामा शासन गरिरहेका छन् । तर पछिल्लो निर्वाचनमा ६६ वर्षीय कागामे सात वर्षअघिको निर्वाचनको भन्दा पनि बढी अन्तरले निर्वाचित भए । अघिल्लो निर्वाचनमा उनले ९८ दशमलव ७९ प्रतिशत मत प्राप्त गरेका थिए ।
क्रिमियामा ३३ युक्रेनी ड्रोन र १० सैनिक ड्रोन खसालेको रुसको दाबी
भारतको उत्तर प्रदेशमा रेल दुर्घटना, कम्तीमा तीजनाको मृत्यु
अष्ट्रेलियामा बेरोजगारी दर बढ्यो
प्रतिक्रिया