साफ यु–२० च्याम्पियनसिप आजदेखि, उद्‌घाटन खेलमा नेपाल र श्रीलंका भिड्ने « Khabarhub

साफ यु–२० च्याम्पियनसिप आजदेखि, उद्‌घाटन खेलमा नेपाल र श्रीलंका भिड्ने


२ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साफ यु–२० च्याम्पियनसिप आज सुरु हुँदैछ । च्याम्पियनसिप अन्तर्गत समूह चरणका सबै खेल एन्फा कम्प्लेक्समा हुने आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले  जनाएको छ ।

प्रतियोगिताको उद्‌घाटन खेलमा आज श्रीलंका र नेपालबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

यही भदौ १२ गतेसम्म चल्ने साफ यु–२० मा नेपालसहित बंगलादेश, श्रीलंका, भारत, माल्दिभ्स र भुटान गरि ६ देशले भाग लिँदै छन् ।

समूह ‘ए’ मा नेपाल, बंगलादेश र श्रीलंका तथा समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान रहेका छन् । 

प्रकाशित मिति : २ भाद्र २०८१, आइतबार  ७ : ३८ बजे

चितवनका ६ चोकमा ट्राफिक लाइट जडान गरिँदै (तस्बिर)

चितवन– चितवनको मुख्य सहर भरतपुरभित्रका ६ वटा व्यस्त चोकमा सवारी

शरद ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९ देशका

पहिरोले अवरुद्ध चितवनको चेपाङ मार्ग आंशिक सञ्चालन

चितवन– पूर्व–पश्चिम राजमार्गको चितवनस्थित भण्डारादेखि पहाडी बाटो हुँदै धादिङको मलेखु

बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता

अधिवेशनमा सक्रिय सहभागिताका लागि कांग्रेस पूर्वसभापति देउवाको अपिल

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सो पार्टीको संस्थापन इतर