साउदी सुपर कप : अल हिलाललाई उपाधि « Khabarhub

साउदी सुपर कप : अल हिलाललाई उपाधि


२ भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साउदी सुपर कपको उपाधि अल हिलालले जितेको छ । गएराति सम्पन्न फाइनल खेलमा अल नासरलाई ४–१ गोलले हराउँदै  अल हिलालले सुपर कपको उपाधि जितेको हो ।

पहिलो हाफमा १–० ले पछि रहेको अल हिलालले दोस्रो हाफमा सानदार प्रदर्शनका साथ ४ गोल गरेको थियो ।

अल हिलालको जितमा अलेक्सान्दर मिट्रोभिकले दूई तथा सेर्गेज मिलिन्कोभिक साभिकमाल्कमले एक–एक गोल गरेका थिए । त्यस्तै, अल नासरका लागि क्रिस्टियानो रोनाल्डोले एक गोल गरेका थिए ।

योसँगै अल हिलालले अहिलेसम्म पाँच पटक साउदी सुपर लिगको उपाधि जितेको छ । त्यस्तै अल नासरको नाममा दुई उपाधि छ ।

प्रकाशित मिति : २ भाद्र २०८१, आइतबार  ७ : ५२ बजे

आठ महिनामा सोह्र औषधि पसल निलम्बनमा

नेपालगन्ज– औषधि व्यवस्था विभाग, नेपालगन्जले आठ महिनाको अवधिमा १६ औषधि

इनिशा विक हत्या प्रकरण : दोषीलाई कानुनी दायरामा ल्याउन पीडित परिवारको माग

काठमाडौं– बालिका इनिशा विक हत्यासम्बन्धी घटनाको शीघ्र छानबिन गरी संलग्न

किसानलाई पतिङर सोहोर्ने चटारो

महोत्तरी- अहिले पूर्वपश्चिम राजमार्गको दायाँबायाँ वनक्षेत्रमा पतिङर सोहोर्न महोत्तरीको उत्तरी

असिनाले फलफूल र तरकारी बालीमा क्षति

गण्डकी– असिनाका कारण पोखराका विभिन्न भू-भागमा तरकारी तथा फलफूल खेतीमा

एन्फा गेट अगाडि क्लबहरूको नाराबाजी : मनपरी तालिका मान्य छैन

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)ले एकलौटी तवरले सहिद स्मारक