कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको मस्यौदा « Khabarhub

कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको मस्यौदा


२ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गर्न गठित कार्यदलले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई कार्यक्रमको मस्यौदा बुझाएको छ ।

बुधबार साँझ बालुवाटारमा कार्यदलले उनीहरुलाई सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा हस्तान्तरण गरेको हो ।

कार्यदलका सदस्य प्रकाशशरण महतका अनुसार न्यूनतम साझा कार्यक्रममा संविधान संशोधन र अर्थव्यवस्था लगायतका विषय समावेश गरिएको छ ।

कार्यदलमा कांग्रेसबाट महतसहित महामन्त्री गगन थापा थिए । यस्तै एमालेबाट उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल थिए ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  ८ : ३० बजे

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका

माइतीघरमा टेण्ट टाँगेर बसेकालाई रातभरिमा खाली गर्न प्रहरीको उर्दी

काठमाडौँ । काठमाडौँको माइतीघरमा धर्नामा बसेकाहरूलाई तत्काल उक्त ठाउँ छोडेर