विपक्षी दलहरूसँगको छलफलमा प्रचण्ड « Khabarhub

विपक्षी दलहरूसँगको छलफलमा प्रचण्ड


२ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


603
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको विपक्षी दलहरूको बैठक सुरु भएको छ

अहिले संसद भवन नयाँ बानेश्वरमा प्रचण्डले विपक्षी दलहरूलाई बोलाएर छलफल  गरिरहेका छन्। 

प्रचण्डले बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जसपा नेपाल, नेकपा एकीकृत समाजवादी लगायतका दलहरूलाई बैठकमा बोलाएका हुन्। 

सरकारलाई समर्थन गरिरहेको उपेन्द्र यादवको जसपा नेपालले भने सरकारलाई आफूहरूले समर्थन मात्र गरेका कारण विपक्षी दलहरूको बैठकमा सहभागिता जनाउँदै आएको छ।

हिजो बालुवाटारमा नेपाली कांग्रेस नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच टीआरसी टुङ्गोमा पुर्‍याउन सर्च कमिटीलाई पूर्णता दिने विषयमा छलफल भएको थियो। 

यसै विषयमा कुराकानी गर्न र पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा छलफल  गर्नका लागि बैठक बोलाइएको बुझिएको छ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  १० : १३ बजे

रसुवा बाढीपछि प्रधानमन्त्रीले बोलाए विपद्को आपतकालीन बैठक

काठमाडौं– भोटेकोशी नदीमा बाढी आएपछि प्रधानमन्त्रीले आपतकालीन बैठक बोलाएका छन्

नारायणी नदीको तटीय क्षेत्रमा सतर्क रहन माइकिङ गर्दै प्रहरी

काठमाडौं– रसुवामा आएको बाढीका कारण त्रिसुली हुँदै नारायणी नदीको बहाव

रसुवामा आकस्मिक बाढीले जलविद्युत आयोजनाहरूमा ठूलो क्षति

काठमाडौं– रसुवा जिल्लामा आएको आकस्मिक बाढीका कारण जनधनको अपूरणीय क्षति

भोटेकोसी बाढी : खोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

काठमाडौं– भोटेकोसीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा विपद् व्यथापनका लागि नेपाली

रसुवा बाढी प्रभावितको उद्धार र राहतमा जुट्न कांग्रेस सभापति थापाको अपील

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रसुवामा अप्रत्यासित र आकस्मिक