मैले सरकारसँग सम्झौता गरेको भए यो अवस्था आउने थिएन : सभापति लामिछाने  « Khabarhub

मैले सरकारसँग सम्झौता गरेको भए यो अवस्था आउने थिएन : सभापति लामिछाने 


२ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले कुनै पनि सम्झौता सरकारसँग गरेको भए आफू पक्राउ नगर्ने दाबी गरेका छन् ।

प्रहरीले पक्राउ गरेपछि उनले शुक्रबार पार्टी कार्यालय चमतीमा उपस्थित पत्रकार र सुभचिन्तलाई छोटो सम्बोधन गर्दै आफू भएको सरकार ढाल्ने बेलामा नै आफूलाई जेलमा कोच्ने सम्झौता अहिलेका सत्तारुढ दलले गरेको आरोप लगाए ।

उनले भने, ‘मैले सरकारसँग कुनै सम्झौता गरेको भए मैले यो कुराको सामना गर्नुपर्ने थिएन । तर हामीले कुनै सम्झौता गरिन । सरकार ढाल्ने बेलामा नै मलाई जेलमा कोच्ने अहिलेको सरकारको सम्झौता भएको थियो । म अदालती प्रक्रियालाई सम्मान गर्छु ।’

उनलाई हाल प्रहरीले पार्टी कार्यालय चमतीबाट पक्राउ गरेर कास्की लगेको छ ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  ७ : १२ बजे

दसैँको मुख्य दिन, टीकाको उत्तम साइत १०ः२६ बजे

काठमाडौँ – बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

आज २०८३ साल कात्तिक ४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

दसैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दसैँको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट