चितवनलाई दोस्रो सफलता शरदले लिए कर्णालीको अर्को विकेट « Khabarhub

चितवनलाई दोस्रो सफलता शरदले लिए कर्णालीको अर्को विकेट


३ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)मा बुधबार इलिमिनेटर खेल जारी छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरुमा ब्याटिङ गरेको कर्णालीले दुई विकेट गुमाएको छ। चितवनका लागि दोस्रो सफलता शरद भेषवाकरले दिलाएका हुन्। उनले जिशान मकसुदलाई १२ बलमा १४ रन बनाउँदा आउट गरेका हुन्।

चितवनका लागि पहिलो विकेट सोहेल तनवीरले लिएका थिए। उनले दोस्रो ओभरको पहिलो बलमा एक बलको सामना गरेका रित गौतमलाई शून्यमै आउट गरेका हुन्। कर्णाली पाँचौ ओभरको समाप्तिमा दुई विकेट गुमाएर ३९ रन बनाएर खेलिरहेको छ।

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  ९ : २९ बजे

पोलियो अन्त्यको सन्देश बोकेर सम्पदा स्थलमा साइकल यात्री

काठमाडौँ– विश्व पोलियो दिवसको अवसरमा शनिबार काठमाडौँ उपत्यकाका सातवटा विश्व

मानमानेश्वरी भवानीको खड्ग जात्रा सम्पन्न

ललितपुर– पाटनमा मानमानेश्वरी भवानीको ‘पायो’ अर्थात् खड्ग जात्रा सम्पन्न भएको

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ८ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक ८ गते आइतबारको राशिफल

काठमाडौँ– २०८३ साल कात्तिक ८ गते आइतबार सन् २०२६ अक्टोबर

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६