कर्णालीका जयकिशनले चितवनविरुद्ध बनाए अर्धशतक « Khabarhub

कर्णालीका जयकिशनले चितवनविरुद्ध बनाए अर्धशतक


३ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)मा बुधबार इलिमिनेटर खेल जारी छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरुमा ब्याटिङ गरेको कर्णालीका लागि ओपनर जयकिशन कोलसावलाले अर्धशतक बनाएका छन् । ३६ बलको सामना गरेका उनले ६ चौका र दुई छक्काको मद्दतमा ५० रन बनाएका हुन् ।

दुई विकेट गुमाएको कर्णाली ११ औं ओभरको समाप्तिमा ९० रन बनाएर खेलिरहेको छ ।

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  ९ : ५७ बजे

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

बङ्गलादेशमा ट्रकको ठक्करबाट पाँच जनाको मृत्यु

ढाका– बङ्गलादेशको दक्षिणपूर्वी सहर चट्टोग्रामको बाहिरी क्षेत्रमा मङ्गलबार बिहान तीव्र

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली