ग्रीन डेभलपमेन्ट बैंकले ६ प्रतिशत बोनस दिने « Khabarhub

ग्रीन डेभलपमेन्ट बैंकले ६ प्रतिशत बोनस दिने


३ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले ६ प्रतिशत बोनस दिने भएको छ ।

बैंकको मंगलबार बसेको २१९औँ बैठकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई ६.०५२७ प्रतिशत बोनस दिने निर्णय गरेको हो ।

कम्पनीका सचिव प्रकाश गुरुङ्गका अनुसार चुक्त पूँजीको ३ करोड ९ लाख ७६ हजार ५१४ रुपैयाँको हुन आउँने ५.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १६ लाख ३० हजार ७११ रुपैयाँ बराबरको हुन आउँने ०.३०२७ प्रतिशत नगद लाभांश दिने छ ।

उक्त बोनस नेपाल राष्ट्र बैंकबाट स्वीकृती दिएपछि बैंकको बस्ने १२औँ वार्षिक साधारणसभाले पास गरेपछि वितरण गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  १० : ५८ बजे

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान सुरू

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान

पोखरेबगर पुलको पहुँचमार्ग जोडियो, हलुका सवारीसाधन चल्न थाले

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कालीगण्डकी नदीको बाढीले बगाएको म्याग्दीको पोखरेबगर पुलको

‘प्यानलको चिट बाँड्नु आवश्यक छैन, सबै उम्मेदवार समान हुन्’

काठमाडौं– नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले १५औँ महाधिवेशनमा नेतृत्व चयनका

माहुत समुदाय : परम्परागत पेसा छुट्यो, अभाव र संकट घटेन

राँझा– बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनियास्थित मगन्ताटोलका केलाराम माहुत रोजगारीको खोजीमा