एनपीएल एलिमिनेटर : चितवनले गुमायो तीन विकेट « Khabarhub

एनपीएल एलिमिनेटर : चितवनले गुमायो तीन विकेट


३ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको एलिमिनेटरमा चितवन राइनोजले तीन विकेट गुमाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा कर्णाली याक्सले दिएको १७६ रनको लक्ष्य पछ्याएको चितवनले ५ ओभर ५ बलको समाप्तिसम्म तीन विकेट गुमाएर ४७ रन बनाएको छ।

चितवनले हसन इसाखिल, विपिन रावल र लुक बेन्केन्सटाइनलाई गुमाएको छ । हसन १, विपिन १८ र बेन्केन्सटाइन १६ रन बनाएर आउट भए । कर्णालीका सोमपाल कामीले दुई तथा जिसन मक्सुदले १ विकेट लिए।

 

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  ११ : ३९ बजे

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

बङ्गलादेशमा ट्रकको ठक्करबाट पाँच जनाको मृत्यु

ढाका– बङ्गलादेशको दक्षिणपूर्वी सहर चट्टोग्रामको बाहिरी क्षेत्रमा मङ्गलबार बिहान तीव्र

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली