जनकपुर र सुदूपश्चिमको क्वालिफायर भिडन्त, हेर्नुस् १७ तस्बिर « Khabarhub

जनकपुर र सुदूपश्चिमको क्वालिफायर भिडन्त, हेर्नुस् १७ तस्बिर



काठमाडौं– नेपाल प्रिमियर लिग अन्तर्गतको पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिडिरहेका छन् ।

जनकपुरले दिएको १४० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम करिब जितनजिक पुगेको छ ।

उसले ताजा अवस्थामा १७ ओभर खेल्दै २ विकेटको क्षतिमा १२५ रन बनाइसकेको छ । यो खेल जित्ने टोली सिधै फाइनलमा जानेछ ।

हार्ने टोली भने कर्णालीसँग दोस्रो क्लालिफायरमा भिड्नेछ ।

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  ४ : ११ बजे

पूर्वप्रधानन्यायाधीश जबराको अनुगमनमा प्रहरीले रोक लगाएपछि आयोगको ध्यानाकर्षण

काठमाडौं– सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ

महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित

महेन्द्रनगर– लगातार भइरहेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि

मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठक : खोज, उद्धार तथा राहत व्यवस्थापनमा उच्च प्राथमिकतामा काम गर्न निर्देशन

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गतको मनसुन

‘टनेल २६’ को आम्दानीको २५ प्रतिशत विपद् कोषमा, गृहमन्त्री गुरुङले गरे प्रशंसा

काठमाडौं– असोज २३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘टनेल २६

बुवाको त्याग र सन्तानको जिम्मेवारीको कथा ‘बाः एक योद्धा’लाई दर्शकको साथ

काठमाडौं– शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘बाः एक योद्धा’ले सुरुवाती