रविको भनिएको तस्बिरबारे कास्की प्रहरीले भन्यो– ‘अनुसन्धान भइरहेको छ’ | Khabarhub Khabarhub

रविको भनिएको तस्बिरबारे कास्की प्रहरीले भन्यो– ‘अनुसन्धान भइरहेको छ’


४ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


519
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने कास्की प्रहरी हिरासतमा सुतिराखेको भनिएको सिसिटिभी क्यामेरा तस्बिरबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

उक्त तस्बिर ‘फेक’ हो या वास्तविक हो भन्ने चर्चा भइरहेका बेला कास्की प्रहरीले तस्बिरबारे अनुसन्धान भइरहेको बताएको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माले तस्बिरबारे अनुसन्धान भइरहेको बताए । उनले भने, ‘तस्बिर मैले खिचेको हो भनेर एकजना व्यक्तिले सामाजिक सञ्जालमा हाल्नुभएको छ उहाँ बारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।’

तस्बिरबारे रास्वपाका कार्यकर्ता समेत रहेका डाक्टर निकोलस भुसालले तस्बिर आफूले खिचेको भन्दै सामाजिक सञ्जालमा स्ट्याटस लेखेका छन्।

प्रकाशित मिति : ४ पुस २०८१, बिहीबार  ११ : १६ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’