ललितपुरका विभिन्न स्थानमा आज विद्युत् आपूर्ति बन्द हुने « Khabarhub

ललितपुरका विभिन्न स्थानमा आज विद्युत् आपूर्ति बन्द हुने


५ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज ललितपुरका विभिन्न ठाउँमा ६ घण्टासम्म बिजुली आपूर्ति बन्द भएको छ ।

ललितपुरको चापागाउँ फिडरको चिबहाल गेटदेखि सीमाको चोकसम्म बिजुली मर्मत गर्नुपर्ने भएकाले ६ घण्टा बिजुली नआउने नेपाल विद्युत् प्राधिकरणको लगनखेल वितरण केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार गोदावरी नगरपालिकाका वडा नम्बर ११, १२, १३, ५ र ६ तथा लेले, टीकाभैरव, नल्लु, चापागाउँ, टाखेल, ठेचो, झरुवारासी लगायतका ठाउँमा १० बजेदेखि ४ बजेसम्म बिजुली आपूर्ति बन्द हुनेछ ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  १० : २६ बजे

‘बजारमा ग्यासको हाहाकार : सरकार भन्छ, ‘आपूर्ति सहज छ’

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल साउन २० गते बुधबार सन् २०२६

आज २०८३ साल साउन २० गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २० गते बुधबार सन् २०२६

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो