हिमालयन इन्स्योरेन्सले भारतबाट पुनर्बीमा व्यवसाय गर्न पाउने « Khabarhub

हिमालयन इन्स्योरेन्सले भारतबाट पुनर्बीमा व्यवसाय गर्न पाउने


५ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


582
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हिमालयन इन्स्योरेन्सले भारतबाट पुनर्बीमा व्यवसाय गर्न पाउने भएको छ।

भारतको बीमा क्षेत्रको नियामकीय निकाय इन्स्योरेन्स रेगुलेटरी एण्ड डेभलपमेन्ट अथोरिटी अफ इन्डियाले स्वीकृति प्रदान गरेसँगै कम्पनीलाई भारतबाट पुनर्बीमा व्यवसाय प्राप्त गर्न बाटो खुलेको हो ।

अब कम्पनीले ३१ वटा देशमा व्यवसाय विस्तार गरि बनाएको छविलाई थप उचाइमा पुऱ्याउने विश्वास कम्पनीले व्यक्त गरेको छ ।

हिमालयनले केही समय अघि मात्रै सर्वसाधारणमा सार्वजनिक शेयर निष्कासन प्रकृया पुरा गरी धितोपत्रको दोश्रो बजारमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  ५ : १३ बजे

योगेशले राष्ट्रपतिलाई भने : संविधान र लोकतन्त्र जोगाउनु भएकोमा उच्च सम्मान

काठमाडौं- नेकपा एमालेका उपमहासचिव योगेशकुमार भट्टराईले सोमबार राष्ट्रपति रामचन्द्र पौडेललाई

करेन्ट लागेर एक जनाको मृत्यु

मान्म– कालीकोटमा आज करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

पौडी खेल्ने क्रममा १५ वर्षीय बालक महाकालीमा बेपत्ता

दार्चुला– दार्चुलामा महाकाली नदीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता

बारा कांग्रेसमा भुइँचालो : फरमुल्लाहलाई असहयोगपछि जिल्ला सभापतिसहित १६ नेतामाथि कारबाही सिफारिस

काठमाडौं- गत फागुन २१ गतेको चुनावमा पराजय भोगेसँगै नेपाली कांग्रेस

पौने ४ करोडको भ्रष्टाचार मुद्दामा कांग्रेस पूर्वसांसद चालिसेसँग ५ लाख धरौटी मागियो

काठमाडौं- भ्रष्टाचार मुद्दा खेपिरहेका नेपाली कांग्रेसका पूर्वसांसद सन्तोष चालिसेसँग विशेष