एसियन कपमा भियतनामको दोस्रो हार « Khabarhub

एसियन कपमा भियतनामको दोस्रो हार


५ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


423
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एएफसी एसियन कपमा इन्डोनेसियाले पहिलो जित निकालेको छ । शुक्रबार इन्डोनेसियाले भियतनामलाई १–० ले पराजित गरेको हो । पहिलो खेलमा इन्डोनेसिया इराकसँग २–० ले पराजि त भएको थियो ।

इन्डोनेसियाका लागि अस्नावी बाहरले निर्णायक गोल गरे । बाहरले ४२औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए । समूह ‘डी’ मा इन्डोनेसिया २ खेलमा ३ अंकसहित तेस्रो स्थानमा छ।

इराकको २ खेलमा ६ अंकसाथ शीर्ष स्थानमा रहँदा जापान ३ अंकसहित दोस्रो स्थानमा छ । भियतनामले भने दुई खेल नै गुमाएको छ ।

समूह चरणको अन्तिम खेलमा जापान र इन्डोनेसिया तथा भियतनाम र इराकबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  ११ : ०४ बजे

भोटेकोशी बाढी: १३ सय ४१ जनाको शव भेटियो, चार हजार अझै बेपत्ता

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सञ्चालित खोज

ठमेलमा युवतीमाथि दुर्व्यवहारका आरोपी युवा पक्राउ

काठमाडौँ – प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा एक युवतीमाथि दुर्व्यवहार गरेको

पहिरोले साँफे-मार्तडी सडकखण्ड अवरुद्ध

बाजुरा – अविरल वर्षासँगै बाजुराको विभिन्न स्थानमा पहिरो खस्दा जिल्ला

भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन

रसुवा – नेपाल र चीनकाे सीमा क्षेत्रबाट भोटेकोशी नदीमा गएको

गोरखाको चुमनुब्रीस्थित थेराङखोलाको बाढीले चार घर र पुल बगायो

गोरखा – जिल्लाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका–४ र २ भएर