अमेरिकाले चिनियाँ विद्यार्थीमाथि ‘अपमानजनक व्यवहार’ गर्‍यो : चीन « Khabarhub

अमेरिकाले चिनियाँ विद्यार्थीमाथि ‘अपमानजनक व्यवहार’ गर्‍यो : चीन


७ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकाले चिनियाँ विद्यार्थीमाथि ‘अपमानजनक व्यवहार’ गरेको आरोप लगाएको छ । चीनका जनसुरक्षामन्त्रीले अस्ट्रियाको भियनामा अमेरिकी समकक्षीसँगको भेटवार्तामा यस्तो बताएका हुन् ।

अमेरिका प्रवेश गर्ने क्रममा चिनियाँ नागरिकलाई अमेरिकी विमानस्थलमा कडाइका साथ अनावश्यक सोधपुछ हुने गरेको चीनले बारम्बार आरोप लगाउने गरेको छ । गत महिना वासिङ्टनस्थित चिनियाँ दूतावासले आफ्नो मुलुकका यात्रुलाई डुलेस विमानस्थलबाट टाढै रहन आग्रह गरेको थियो ।

चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार चिनियाँ जनसुरक्षामन्त्री वाङ सियाओहोङ र अमेरिकी समकक्षी अलेजान्ड्रो मेयरकासबीच आइतबार भएको वार्ताका क्रममा चीनले अमेरिकालाई ‘कुनै स्पष्ट कारणबिना चिनियाँ विद्यार्थीलाई अपमानजनक व्यवहार र जाँच गर्न बन्द गर्न’ आग्रह गरेको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  ३ : ०१ बजे

कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँ : मन्त्री गौतम

चितवन– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कानुन संसोधन

ओलीले भने- एमालेविरुद्धको घेराबन्दी जारी छ, दमन भए आन्दोलनमा उत्रिनुपर्छ

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्धको घेराबन्दी अझै

नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन

काठमाडौँ – नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको

मतदाता सूचीबाट नाम हटाइएको विरोधमा भारतमा विपक्षी दलको प्रदर्शन

नयाँ दिल्ली- मतदाता सूचीबाट ठूलो सङ्ख्यामा नाम हटाएर प्रधानमन्त्री नरेन्द्र मोदीको

३९ वर्ष पुरानो ज्याकेट अझै फिट, ‘मिस्टर इन्डिया’ को पहिरनमा देखिए अनिल कपूर

काठमाडौं– बलिउडमा समयसँगै कलाकारको रूप फेरिन्छ, फेसन बदलिन्छ र पुराना