कावासोतीमा पाँच गिद्ध मृत फेला « Khabarhub

कावासोतीमा पाँच गिद्ध मृत फेला


७ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


834
Shares
  • change font
  • change font
  • change font

पूर्वी नवलपरासी – कावासोतीमा पाँच गिद्ध मरेको अवस्थामा फेला परेका छन्। ७ वटा घाइते गिद्धको उपचार भइरहेको स्थानीयको भनाइ छ।

आइतबार कावासोती नगरपालिका-११ को लोकाहा खोलाको किनारमा गिद्ध मृत अवस्थामा फेला परेका हुन्।

मरेको स्याल खाएको कारण गिद्ध मरेको हुनसक्ने अनुमान गरिएको छ। हिमाली गिद्ध एउटा र डंगरजातको एउटासहित ५ वटा गिद्ध मरेको संरक्षणकर्मी डिबी चौधरीले बताए।

सुनगिद्ध जातको एउटा र डंगर गिद्धसहित ७ वटा घाइते छन्।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  ८ : २१ बजे

आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २६ गते सोमबार सन् २०२६

आज २०८३ साल असोज २६ गते सोमबारको राशिफल

काठमाडौँ– २०८३ साल असोज २६ गते सोमबार सन् २०२६ अक्टोबर

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,