नेपालले गुजरात र बरोडासँग टी–२० शृंखला खेल्ने | Khabarhub Khabarhub

नेपालले गुजरात र बरोडासँग टी–२० शृंखला खेल्ने


७ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपालले भारतको गुजरात र बरोडासँग टी–२० फ्रेन्डसिप कप खेल्ने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले गुजरात र बरोडासँग भारतको गुजरातको भापीमा खेल्ने टी–२० फ्रेन्डसिप कपको खेल तालिका सार्बजनिक गरेको हो।

मार्च ३१ देखि अप्रिल ७ सम्म हुने यस टी–२० कप त्रिकोणीय सिरिज हुने छ। नेपालले आगामी टी-२० क्रिकेट विश्वकपको तयारी स्वरूप यो फ्रेन्डसिप कप खेल लागेको हो।

खेल तालिका अनुसार नेपालले ३१ मार्चमा गुजरातविरुद्ध खेल्ने छ भने १ अप्रिलमा गुजरात र बरोडा, २ अप्रिलमा नेपाल र बरोडा, ३ अप्रिलमा नेपाल र गुजरात, ४ अप्रिलमा बरोडा र गुणराज, ५ अप्रिलमा नेपाल र बरोडा खेल्ने छन् । त्यस्तै शिर्ष दुई टिमले ७ अप्रिलमा फाइनल खेल्ने छन्।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  १० : १२ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’