युक्रेनी रासायनिक प्लान्ट पूर्ण रुपमा नियन्त्रणमा लिएको रुसको दाबी « Khabarhub

युक्रेनी रासायनिक प्लान्ट पूर्ण रुपमा नियन्त्रणमा लिएको रुसको दाबी


७ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


411
Shares
  • change font
  • change font
  • change font

मस्को – रुसी सेनाले अवडिभका कोक र रासायनिक प्लान्ट पूर्ण नियन्त्रणमा लिएको बताएको छ ।

रक्षा मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै रूसी सेनाले अवडिकाका कोक र रासायनिक प्लान्ट पूर्ण रूपमा नियन्त्रणमा लिएको छ ।

रुसी सेनाले युक्रेनी सेनाको ७१ औं जेगर र २३ औं मेकानाइज्ड ब्रिगेडका साथै डोनेट्स्कमा रहेको ११६ औँ क्षेत्रीय रक्षा ब्रिगेडको जनशक्ति र हार्डवेयरलाई पनि आक्रमण गरेको बताएको छ ।

यसै बीच रुसले युक्रेनी केअ सङ्ख्यामा सैनिकको मृत्यु भएको र ठूलो सङ्ख्यामा घाइते भएको बताएको छ । दुईवटा बख्तरबन्द लडाकु सवारी साधन, २३ वटा मोटर, दुईवटा अमेरिकी निर्मित एम–७७७ होविट्जर र एउटा डी–३०– होइटाइजर ध्वस्त पारेको दाबी गरेको छ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  १० : ५६ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको