प्रिओपन सेसनमा नेप्से सूचक बढ्यो « Khabarhub

प्रिओपन सेसनमा नेप्से सूचक बढ्यो


६ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  आज प्रिओपन सेसनमा नेप्से सूचक १ अंकले बढेको छ । योसँगै सूचक २०७४.५३ विन्दुमा पुग्यो ।

सेसन अवधिमा ३२ कम्पनीको ४ हजार ८ सय १३ कित्ता सेयर किनबेच हुँदा २५ लाख ४७ हजार रुपैयाँ बढीको सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल ८० वटा कारोबार भए । २० कम्पनीको भाउ बढ्दा ८ वटाको मूल्य घट्यो भने बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएन ।

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  ११ : ०८ बजे

आईपीएल : शुभमन चम्किँदा गुजरात फाइनलमा, उपाधिका लागि बैंगलुरुसँग खेल्ने

काठमाडौँ– गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा प्रवेश

मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बालेन सरकारको स्वास्थ्य बजेट

काठमाडाैँ- सरकारले आगामी आर्थिक वर्षका लागि स्वास्थ्य क्षेत्रमा १ खर्ब

महिला अधिकारको प्रत्याभूतिबिना समान विकास सम्भव छैन : उपराष्ट्रपति यादव

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले महिलालाई आफ्ना अधिकारबारे सचेत बनाउँदै नेतृत्व,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण