४ वर्ष सदन अवरोध गर्न काङ्ग्रेसलाई गृहमन्त्रीको चुनौती | Khabarhub Khabarhub

४ वर्ष सदन अवरोध गर्न काङ्ग्रेसलाई गृहमन्त्रीको चुनौती


६ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


26.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रबि लामिछानेले ४ वर्ष सदन अवरोध गर्न काङ्ग्रेसलाई चुनौती दिएका छन् ।

लामिछानेले संसद परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै काङ्ग्रेसलाई चुनौती दिएका हुन् । 

काङ्ग्रेसले संसद् अवरोध गर्नु उसको अधिकारको विषय भएको तर आफूले काम गरिरहने लामिछानेले बताए । उनले भने, ‘काङ्ग्रेसले संसद अवरोध गर्नु अधिकार हो, म काम गर्छु । काम गर्ने भनेरै अगाडि बढेको छु ।’

ठाडो उजुरीमा राजीनामा माग्ने हो भने यो कस्तो काङ्ग्रेसको रणनीति हो ? उनले काङ्ग्रेस लाई प्रश्न गरे। 

संसदमा नेपाली कांग्रेसले राजीनामा मागेपछि आक्रोशित देखिएका लामिछानेले ठूला व्यक्तिहरु समातिन थालेपछि कांग्रेस आत्तिएको बताए ।

यो पनि- 

प्रधानमन्त्रीको जवाफमा कांग्रेसको चित्त बुझेन

प्रधानमन्त्रीको फैसला : रविविरुद्ध प्रमाण पुगेन !

 

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  २ : ३३ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग