रोजगारी सिर्जना हुने क्षेत्रमा राज्यले लगानी गर्ने   « Khabarhub

रोजगारी सिर्जना हुने क्षेत्रमा राज्यले लगानी गर्ने  


६ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


822
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाँच दलीय गठबन्धनले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । सो कार्यक्रममा रोजगारी सिर्जना हुने क्षेत्रमा राज्यले लगानी गर्ने नीति लिएको छ । 

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सिंहदरबारबाट साझा कार्यक्रम सार्वजनिक गर्दै  एकीकृत ऊर्जा नीति बनाइने बताए । साथै पूर्वाधार विकासमा देखिएको अवरोध हटाउने समेत बनाए । 

उनले साझा कार्यक्रम पढ्दै उत्पादनका क्षेत्रमा डिजिटल प्रविधि अपनाउने बताए । यस्तै युवालाई रोजगारसँग जोड्ने कार्यक्रम भएको समेत जानकारी दिए ।

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  ५ : ०४ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि