अर्धशतक बनाएर आउट भए सन्दीप जोरा « Khabarhub

अर्धशतक बनाएर आउट भए सन्दीप जोरा


७ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सन्दीप जोराले युएईविरुद्ध अर्धशतक बनाएका छन् । एसीसी प्रिमियर कपको सेमिफाइनलमा टस हारेर पहिला ब्याटिङ गरिरहेको नेपालका लागि सन्दीपले ३९ बलमा अर्धशतक पुरा गरेका हुन् ।

अर्धशतक पुरा गरेसँगै उनी आउट पनि भएका छन् ।  नेपालले आफ्नो छैटौँ विकेट गुमाएको छ । यो समाचार तयार गरुन्जेल नेपालले १४.४ ओभरमा ६ विकेट गुमाउँदै ८० रन बनाएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  १ : ०५ बजे

अब घरजग्गा कारोबारका लागि इजाजतपत्र अनिवार्य : कसरी दर्ता गर्ने कम्पनी ?

काठमाडौँ – भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गासम्बन्धी कारोबार गर्न

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल साउन २२ गते शुक्रबार सन् २०२६

आज २०८३ साल साउन २२ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २२ गते शुक्रबार सन् २०२६

हुथी आक्रमणमा कम्तीमा ३८ यमनी सैनिकको मृत्यु

अल मुकल्ला – यमनमा हुथी मिसाइल र ड्रोन आक्रमणमा बिहीबार