काठमाडौं– सेतो मच्छिन्द्रनाथको रथ शुक्रबार काठमाडौंको लगनटोलमा रहने भएको छ । बिहीबार लगनटोल पुर्याइएको रथलाई परम्परा बमोजिम आज महिलाले तानेका थिए ।
रथ तान्ने जात्रामा काठमाडौं महानगरकी उपमेयर सुनिता ढंगोल पनि सहभागी भइन् ।
लगनटाेलमा रहेको मन्दिरमा रथलाई तीन पटक घुमाउने प्रचलन छ । यस क्रममा मलिहालेसमेत हरेक वर्ष रथ तान्ने गर्छन् ।
थप तस्बिर…
प्रतिक्रिया