नुहाउन गएका दुई बालकको बलानको बाढीले बगाउँदा मृत्यु « Khabarhub

नुहाउन गएका दुई बालकको बलानको बाढीले बगाउँदा मृत्यु


५ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

सिरहा- नुहाउन गएका दुई बालकलाई बाढीले बगाउँदा ज्यान गएको छ ।

लहान नगरपालिका-१७ बलानसर टोलस्थित बलान खोलामा आएको बाढीले बगाउँदा स्थानीय लगन सदाका छोरा ८ वर्षीय आशिक सदा र अजय चौधरीका छोरा ८ वर्षीय रितिक चौधरीको मंगलबार दिउँसो मृत्यु भएको हो ।

नुहाउन गएका उनीहरूलाई बाढीले बगाएको खबर आएपछि प्रहरी चौकी लहान र इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनीहरूको शव फेला परेको हो ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  १ : १७ बजे

बेगनास तालमा डुबेर युवकको मृत्यु

कास्की – पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी

लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

गुल्मी – बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको

तमोर नदीमा बगेर एक किशोर बेपत्ता

तेह्रथुम – यहाँको म्याङलुङ नगरपालिका–१ लुमुघाट स्थित तमोर नदीमा नुहाउने

आजका समाचार : कांग्रेस महाधिवेशनको तयारी पूरा, नयाँ भवन ऐन संसदमा दर्ता, अर्थमन्त्री अमेरिकातिर र ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाहप्रधानमन्त्री वालेन्द्र शाहले