अर्बौँ भुक्तानी रोकिएपछि किसानले घेरे दुग्ध विकास संस्थान, प्रहरीको हस्तक्षेप (तस्बिरहरू) « Khabarhub

अर्बौँ भुक्तानी रोकिएपछि किसानले घेरे दुग्ध विकास संस्थान, प्रहरीको हस्तक्षेप (तस्बिरहरू)


५ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

दूध सहकारी संघका पदाधिकारी तथा सदस्यहरूले लैन्चौरस्थित दूग्ध विकास संस्थान घेराउ गरेका छन् ।
दोश्रो पटक दूग्ध विकास संस्थानको केन्द्रीय कार्यालय घेराबन्दी गर्न पुगेका उनीहरूलाई प्रहरीले रोकेको छ ।
बुधबार बिहान संस्थानको कार्यालय घेराबन्दी गर्न पुगेका युनियनका पदाधिकारी र कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
दूध उत्पादक कृषकले लामो समयदेखि दूग्ध विकास संस्थान र निजी डेरीबाट दूधको भुक्तानी नपाएको भन्दै आन्दोलित भएका छन् ।

यसैबीच नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले दूग्ध किसानको माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा दुध बिचेको बक्यौता उठाउन आन्दोलन गर्नुपर्नै अवस्था आएको भन्दै दूग्ध किसानको माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

डिडिसीबाट दुई अर्ब र निजि डेरीबाट करिब ३ अर्ब लिन बाँकी हुँदा कृषकहरू पीडित भएको उनले बताए ।

उनले न्यायोचित माग पूरा गर्न किसानहरूले डिडिसीमा धर्ना दिँदा प्रहरीले हस्तक्षेप गरेको भन्दै आपत्ति जनाए ।

 

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  २ : ३५ बजे

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका

माइतीघरमा टेण्ट टाँगेर बसेकालाई रातभरिमा खाली गर्न प्रहरीको उर्दी

काठमाडौँ । काठमाडौँको माइतीघरमा धर्नामा बसेकाहरूलाई तत्काल उक्त ठाउँ छोडेर

एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित

३० भदौ, टोकियो (रासस/एपी) ।आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रका कम्पनीको शेयर

सुडान तीव्र भोकमरी र विस्थापन सङ्कट : राष्ट्रसङ्घ

३० भदौ, न्युयोर्क (रासस/क्युएनए) । संयुक्त राष्ट्रका एक वरिष्ठ अधिकारीले

सिद्धबाबा सडकखण्डमा कारबामाथि बजारियो ढुंगा, दुई जना घाइते

काठमाडौँ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा खण्डको सिद्धबाबा क्षेत्रमा माथिबाट खसेको