त्रिशूलीमा खसेको एञ्जल बसका चालकको कुशको शव बनाएर बिदाइ « Khabarhub

त्रिशूलीमा खसेको एञ्जल बसका चालकको कुशको शव बनाएर बिदाइ


४ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

पर्सा– गत शुक्रबार बिहान ३ बजे चितवनको भरतपुर महागनरपालिका-२९ सिमलतालमा लेदोसहितको पहिरोसँगै त्रिशूलीमा खसेर बेपत्ता एञ्जल बसका चालक र सह-चालकको कुशको शव बनाएर अन्तिम संस्कार गरिएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ निवासी एञ्जल बस चालक जावाहिर महतो र त्यही बसमा सवार अरविन्द पण्डितको शुक्रबार आठौँ दिन कुशको शव बनाएर दाहसंस्कार गरिएको हो ।

त्रिशूलीमा बेपत्ता भएको आठौं दिनसम्म पनि शव नभेटिएपछि वीरगञ्जस्थित उनीहरूको घरका परिवार र आफन्तले कुशको शव बनाएर अन्तिम दाहसंस्कार गरेका छन् ।

अन्तिम संस्कारमा परिवारजन र गाउँबासीले हिन्दु रितिरिवाज अनुसार उनको अन्तिम बिदाइ गरेका हुन् ।

उता बीएससी नर्सिङ सकेर नियुक्ति पत्र लिन काठमाडौं जाँदै गरेका अरविन्द पण्डितको पनि हिन्दु परम्पराअनुसार कुशको शव बनाएर अन्तिम संस्कार गरिएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  ६ : ०६ बजे

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा चर्कियो विभाजन

वाशिङ्टन- इरानमाथि अमेरिका र इजरायलको सैन्य कारबाही सुरु भएको सात महिनापछि

मेचीनगरमा जापानिज इन्सेफ्लाइटिसविरुद्धको खोप आइपुग्यो

झापा– जापानिज इन्सेफ्लाइटिसबाट जिल्लामा सबैभन्दा सङ्क्रमित क्षेत्र मानिएको मेचीनगर नगरपालिकामा

जेन-जी उमेरका सांसदलाई प्रधानमन्त्रीले भने- स्वदेशमै रोजगारी सिर्जना गर्न लाग्नू

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले नवीन सोचका साथ आफ्नै पुस्ताका लागि

अस्ट्रेलियाका तीन प्रमुख विमानस्थलमा अध्यागमन प्रणाली अवरुद्ध

सिड्नी- अस्ट्रेलियाका तीन व्यस्त विमानस्थलमा शुक्रबार अध्यागमन प्रणाली अवरुद्ध हुँदा अन्तर्राष्ट्रिय

बेलायतबाट आधारभूत सैन्य तालिम लिएका गौरव शमशेर राजदूत बनेर त्यहीँ जाँदै

काठमाडौं- सरकारले पूर्वप्रधानसेनापति गौरवशमशेर राणालाई बेलायतका लागि नेपाली राजदूतमा सिफारिस