केन्द्रको समीकरण अनुसार नै प्रदेशमा सरकार बन्नुपर्छ : मुख्यमन्त्री कार्की « Khabarhub

केन्द्रको समीकरण अनुसार नै प्रदेशमा सरकार बन्नुपर्छ : मुख्यमन्त्री कार्की


४ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले केन्द्रको समीकरण अनुसार नै प्रदेशमा सरकार बन्ने बताउनु पर्ने बताएका छन्  ।

शुक्रबार बिराटनगरमा सञ्चारकर्मीसंग कुरा गर्दै मुख्यमन्त्री कार्की केन्द्रको समीकरण भन्दा फरक रहने सोच नभएको भन्दै त्यही अनुसार सरकार बन्ने बताएका हुन् ।

सरकार पुनर्गठनका लागि कांग्रेससंग छलफल भइरहेको भन्दै ठोस जवाफ आईनसकेको उनले बताए ।

उनले आफूले कांग्रेसको जवाफ पर्खिरहेको जिकिर गरे । मुख्यमन्त्री कार्कीले माओवादीलाई पनि प्रदेशमा समीकरण परिवर्तन गर्ने तयारीका विषयमा जानकारी गराइसकिएको बताए ।

उनले प्रदेशमा मन्त्रालयको भागबन्डाका विषयमा केन्द्रको निर्देशन आवश्यक नभएको बताए ।

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  ६ : ४४ बजे

‘जनताभन्दा सीडीओ–प्रहरी सरुवामा केन्द्रित हुँदा एमालेले जनमत गुमायो’

काठमाडौं- नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले जनतासँगको सम्बन्ध टाढिएका कारण

कांग्रेसले महाधिवेशन असोजमै, राष्ट्रिय सभागृहको हल बुकिङका लागि पत्र

काठमाडौं- नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनका लागि राष्ट्रिय सभागृहको प्रदर्शनी

ऋषि भन्छन् : ओली नेतृत्वको सरकारले हाम्रा होनहार युवाहरूलाई गोली हानेर हत्या गर्‍यो

काठमाडौं– पत्रकार ऋषि धमलाले जेन-जी आन्दोलनका क्रममा दमन गर्नेहरूमाथि तत्काल कारबाही

नेपाली भूमिमा भारतीय गाउँको नाम लेखिएको बोर्ड, सच्याउन माग

दार्चुला- दार्चुलाको महाकाली नगरपालिका–८ असिगडास्थित नेपाल–भारत जोड्ने मोटरेबल पुलको नेपालतर्फ

‘कार्की साइँला’मा भरियाको भूमिकामा जितु नेपाल

काठमाडौं – कलाकार जितु नेपाल शीर्ष भूमिकामा रहेको फिल्म ‘कार्की