काठमाडौंको स्वयम्भुनाथमा रक्षाबन्धन गर्नेहरुको भीड (तस्बिरहरू) « Khabarhub

काठमाडौंको स्वयम्भुनाथमा रक्षाबन्धन गर्नेहरुको भीड (तस्बिरहरू)


३ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी पर्व आज देशभर रक्षाबन्धन एवं यज्ञोपवीत धारण गरेर मनाइँदै छ ।

पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्ने क्रम जारी रहेको छ ।

काठमाडौँका पशुपतिनाथ, कोटेश्वर महादेव, स्वयम्भुनाथलगायत मठ–मन्दिर र चैत्यहरुमा रक्षाबन्धन धारण गर्नेहरुको भीड लागेको छ ।

जनैपूर्णिमाको अवसरमा विशेष खानाको रूपमा क्वाँटी खाने प्रचलन समेत रहिआएको छ ।

तस्बिरहरू : चिरायु शाक्य

 

 

प्रकाशित मिति : ३ भाद्र २०८१, सोमबार  ८ : ०५ बजे

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री