इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटीको विजयी सुरुवात « Khabarhub

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटीको विजयी सुरुवात


३ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा म्यानचेस्टर सिटीले विजयी सुरुवात गरेको छ ।

गएराती सम्पन्न खेलमा चेल्सीलाई २–० गोल अन्तरले पराजित गर्दै म्यानचेस्टर सिटीले सुखद सुरुवात गरेको हो ।

म्यानचेस्टर सिटीको जितमा इर्लिंग हालाण्ड र माटेओ कोभाकिकले एक–एक गोल गरेका थिए ।

हालाण्डले खेलको १८औं मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए भने कोभाकिकले ८४औं मिनेटमा गोल गर्दै अग्रतालाई दोब्बर बनाएका थिए ।

यो जितपछि डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले महत्वपूर्ण ३ अंक जोडेको छ भने चेल्सीले हारबाट नयाँ सिजनको सुरुवात गरेको छ ।

प्रकाशित मिति : ३ भाद्र २०८१, सोमबार  ८ : ४९ बजे

आठ महिनामा सोह्र औषधि पसल निलम्बनमा

नेपालगन्ज– औषधि व्यवस्था विभाग, नेपालगन्जले आठ महिनाको अवधिमा १६ औषधि

इनिशा विक हत्या प्रकरण : दोषीलाई कानुनी दायरामा ल्याउन पीडित परिवारको माग

काठमाडौं– बालिका इनिशा विक हत्यासम्बन्धी घटनाको शीघ्र छानबिन गरी संलग्न

किसानलाई पतिङर सोहोर्ने चटारो

महोत्तरी- अहिले पूर्वपश्चिम राजमार्गको दायाँबायाँ वनक्षेत्रमा पतिङर सोहोर्न महोत्तरीको उत्तरी

असिनाले फलफूल र तरकारी बालीमा क्षति

गण्डकी– असिनाका कारण पोखराका विभिन्न भू-भागमा तरकारी तथा फलफूल खेतीमा

एन्फा गेट अगाडि क्लबहरूको नाराबाजी : मनपरी तालिका मान्य छैन

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)ले एकलौटी तवरले सहिद स्मारक