कुम्भेश्वरमा विशेष मेला, धामीझाँक्री र भक्तजनको भीड (तस्बिरहरू) « Khabarhub

कुम्भेश्वरमा विशेष मेला, धामीझाँक्री र भक्तजनको भीड (तस्बिरहरू)


३ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

ललितपुर- श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनैपूर्णिमा तथा ऋषितर्पणी पर्व सोमबार देशभर हिन्दू धर्मावलम्बीले मनाउँदैछन् ।

प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका अवसरमा जनैपूर्णिमा पर्व मनाउने प्रचलन छ ।

आजको दिन आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि ब्राह्मण पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन छ । आज ललितपुरको कुम्भेश्वरमा विशेष मेला लागेको छ ।

हिन्दूसहितका धर्मावलम्बीहरू अहिले कुम्भेश्वरमा जम्मा भएर स्नान र पूजा गरिरहेका छन् ।

 

 

प्रकाशित मिति : ३ भाद्र २०८१, सोमबार  ११ : १० बजे

एमाले महाधिवेशन : यी हुन् निर्विरोध निर्वाचित भएकाहरू

काठमाडौं– नेकपा (एमाले)को जारी ११ औँ महाधिवेशनमा ११ जना केन्द्रीय

एमालेको १९ पदाधिकारीमा ३ जनामात्रै महिला उम्मेदवार

काठमाडौं- नेकपा एमालेको ११औँ महाधिवेशनमा १९ जना पदाधिकारीका लागि ३

प्रदेशसभा सदस्य दास चढेको स्कुटरमाथि नियोजित ठक्करको आरोप

सिरहा – मधेस प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी नेपालकी

एमाले महाधिवेशन: यस्तो छ उम्मेदवारको प्रारम्भिक नामावली (सूचीसहित)

काठमाडौं – नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत हुने निर्वाचन प्रक्रियामा

श्रीमान् वसन्त बिरामी भएपछि ओली समूहबाट उम्मेदवार बनिन् भूमिका

काठमाडौं- पाँचथरबाट निर्वाचित निवर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका